रेड पाण्डाको छाला सहित ४ जना नेपालगंज बाट पक्राउ

७ चैत्र २०७८ नेपालगंज । नेपालगंज उप-महानगरपािलका वडा नं. १२ काेरियनपुर बाट  २ वटा रेड पाण्डाको छाला सहित ४ जना ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ३ का २३ बर्षिय बिकेश शाही, ३६ बर्षिय हर्क बहादुर बिक, २२ बर्षिय राम कृष्णा शाही, र डोल्पा ठुलोभेरी नगरपालिका … Continue reading रेड पाण्डाको छाला सहित ४ जना नेपालगंज बाट पक्राउ